नाटयसाला (बहाल नियन्त्रण) नियमहरू, २०१७
नियम ४
इजाजतपत्र दिइने

नियम ३ बमोजिम दरखास्त पर्न आएमा तोकिएको अधिकारीले नियम ५ को अधीनमा रही तोकिएको समयको निमित्त इजाजतपत्र दिन सक्नेछ ।

नाटयसाला (बहाल नियन्त्रण) नियमहरू, २०१७
नियम - १
नियम १: संक्षिप्त नाम र प्रारम्भ
नियम - २
नियम २: परिभाषा
नियम - ३
नियम ३: इजाजतपत्र लिनु पर्ने
नियम - ४
नियम ४: इजाजतपत्र दिइने
नियम - ५
नियम ५: बहाल लिइने
नियम - ६
नियम ६: इजाजतपत्रको समाप्ति :
नियम - ७
नियम ७: नाट्‌यशालाको सुरक्षा
नियम - ८
नियम ८: यी नियमहरू बमोजिम हुने
नियम - ९
नियम ९: तोकेका अधिकारीलाई विश्वास हुनुपर्ने :
Kaanun
KAANUN
Laws of Nepal
  • Request Law
  • Disclaimer
  • Privacy Policy
  • Contact Us

Get the app

2025 Kaanun - Laws of Nepal. All rights reserved.